७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

गौरादह काँग्रेसको खबरदारी

गौरादह ९ , असार/ नेपाली काँग्रेस गौरादह नगर समितिले गौरादह नगरपालिका कार्यालयमा भएको ढिलासुस्ती, अनियमितता, भ्रस्टाचार र नगरबासिमा भएको समस्याको बारेमा नगरपालिकाको कार्यालयमा ध्यानाकर्षण गराएको छ । नेपाली काँग्रेस गौरादह नगरसमिति नगर सभापति यादवराज सेडाईको नेतृत्वको टोलीले नगरप्रमुख रोहित कुमार शाहलाई ज्ञापनपत्र बुझाउँदै नगरपालिकाको काम छिटो छरितो र पारदर्शी हुनुपर्नेमा आइतबार नगरपालिकाको कार्यालयमा ध्यानाकर्षण गराएको…