गाैरीगंज २५, मंसिर / गाैरीगंज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यलाई आज विदाई गरिएकाे छ । करिब २ बर्ष अगाडिदेखि गाैरीगंज गाउँपालिकामा कार्यभार सम्हालेका अधिकृत शाक्यकाे भाेजपुर जिल्ला समन्वयमा सरूवा भएपछि उनलाई विदाई गरिएकाे हाे । गाैरीगंज गाउँपालिकाकाे सभाहलमा एक कार्यक्रमकाे आयाेजना गरि उपहारसहित विदाई गरिएकाे थियाे । प्रमुख प्रशासकिय अधिकृत शाक्यकाे स्थानमा सरूवा भई…