१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

प्रगति माविमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानाे कपडा

गौरादह २२ , माघ/ गौरादह नगरपालिका वडा नं -८ स्थित प्रगति माध्यमिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानाे कपडा बितरण गरिएको छ।नागवेलि लघु बित्त बितिय संस्था  शाखा कार्यालय जुराेपानीले  बिद्यालयमा अध्ययनरत गरिब बिपन्न तथा जेहेन्दार १५ जना बिद्यार्थीहरुलाई जाडाेमा लगाउने न्यानाे कपडा ट्राकसुट र जुत्ता बितरण गरेकाे छ। संस्थाकाे १० औ वार्षिकोत्सबकाे अवसरमा शाखाको सामाजिक उत्तर दायित्व…