५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025

नकरात्मक टिप्पणी गरेको आरोपमा खानेपानीकाे धारा काटियो

दमक ५, चैत / खानेपानीका वारेमा सामाजिक सञ्जालमा नकरात्मक टिप्पणी गरेको भन्दै झापा कमल गाँउपालिकाका एक उपभोक्ताको धारा काटिएको छ । लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले कमल ६ का तुलसी तिम्सीनाको धारा लाईन काटिदिएको हो । चार दिन अघि कमल ५ का दिनेश अधिकारीले लेदो पानी वितरणमा लार्पावाही भएको उल्लेख गरि आफ्नो फेसबुकमा भिडीयोसहित…