१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

रुकुम घटनाको निष्पक्ष छानबिन गर्न गाैरादहमा संघर्ष समिति, निष्पक्ष न्यायकाे माग

गौरादह २६, जेठ /रुकुम घटनाको निष्पक्ष छानबिनका लागि खबरदारी गर्न आईतवार गौरादह नगर स्तरीय संयुक्त राजनीतिक दलित संघर्ष समिति गठन गरिएकाे छ। गौरादहमा नगर भित्र रहेका दलित समुदायहरुकाे भेलाले सूर्य गजमेरकाे अध्यक्षतामा ५५ सदस्यीय नगरस्तरीय संघर्ष समिति गठन गरेकाे छ। समितिकाे उपाध्यक्षमा बिष्णु संकर, सचिबमा खड्ग बरायली, सह-सचिबमा फडिन्द्र बर्देवा र काेषाध्यक्षमा तारा लुवागुन रहेका…