१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

गाैरीगंजमा एक युवतीकाे झुन्डिएर आत्महत्या

गाैरीगंज १, असार / गाैरीगंज गाउँपालिका वार्ड नं. ४ बेलडाँगी बस्ने एक युवतीले रूखमा झुन्डिएर आत्महत्या गरेकी छन् । गाैरीगंज गाउँपालिका वार्ड नं. ४ बेलडाँगी बस्ने भजई हास्दाकी २१ बर्षिया छाेरी अनिता हास्दा घर नजिक रहेकाे सामुदायिक वनकाे रूखमा सलले झुण्डिएर आज दिउसाे १२ बजे अात्महत्या गरेकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले…