गाैरीगंज १३, चैत / सरकारले लकडाउन गरेसँगै झापाको दक्षिणी क्षेत्रकाेे जनजीवन प्रभावित बनेकाे छ । बजार तथा सडक सुनसान बनेका छन् भने आवतजावत ठप्प छ । सरकारले चैत ११ गते विहान ६ बजेदेखि चैत १८ गते विहान ६ बजेसम्म लकडाउन लगाएकाे हाे । काेराेना भाईरसकाे संक्रमण विश्वरूपमा फैलिईदै गएकाे कारण लगाईएकाे लकडाउनलाई सफल बनाउन नेपाल…