९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

गाैरीगंज वार्ड नं. ३ मा ४ सय ९० जनालाई राहत वितरण

गाैरीगंज २६, चैत / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले मंगलवार दुई स्थानमा राहत वितरण गरेकाे छ। वार्ड नं. ३ मा रहेकाे ठेकीटाेला प्राविमा दिउसाे १ बजे १०५ जना र वार्ड नं. ३ कै सुदमभिट्टामा ४ बजे २१ जनालाई राहत वितरण गरेकाे छ । विपन्न परिवारहरूलाई खाद्यान्न राहत वितरण गर्दा शारीरिक दुरी कायम राख्दै स्वयं…