५ आश्विन २०८२, आइतबार | Mon Sep 22 2025

आइतबारदेखि सवारीचालक अनुमति पत्र (लाइसेन्स)को नवीकरण गर्ने कार्य सुरु हुने

काठमाडौं २५, भदाै/ आइतबारदेखि सवारीचालक अनुमति पत्र (लाइसेन्स)को नवीकरण गर्ने कार्य सुरु हुने भएको छ।यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र ललितपुरले बिहिबार सूचना जारी गर्दै आइतबारदेखि सवारीचालक अनुमति पत्र नवीकरणको काम शुरु गर्ने जानकारी दिएको हो। त्यस्तै अन्य सेवाहरु भने कार्यालयले अर्को सूचना सार्वजनिक नगरेसम्म स्थगित गरेको उल्लेख गरिएको छ। त्यस्तै, गत भदौ ८ गते कार्यालयले…