२५ पुस २०८२, शुक्रबार | Sat Jan 10 2026

कांग्रेसको विशेष अधिवेशन : विभाजनको संकेत कि पुनर्जागरणको अवसर ?

आत्माराम राजवंशी / नेपाली कांग्रेस पार्टीको विशेष अधिवेशन पुस २७ र २८ गते काठमाडौँमा हुन लागेको छ। औपचारिक रूपमा नियमित अधिवेशनको संस्थापन पक्षले आव्हान गरेको भनिए पनि, यसको राजनीतिक अर्थ र सन्देश निकै गहिरो छ। यो अधिवेशन केवल संगठनात्मक प्रक्रियाको निरन्तरता मात्र होइन, पार्टीभित्र लामो समयदेखि बढ्दै गएको असन्तुष्टि, मतभेद र दिशाहीनताको प्रतिबिम्ब हो। संस्थापन…