२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

जुरोपानी बहुउद्धेश्यको १९ औं बार्षिक साधारण सभा

गौरादह ३१ ,भदौ / झापा गौरादह ७ स्थित जुरोपानी बहुउद्धेश्य सहकारी संस्थाले १९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिवार ग्वालडुब्बा बजारमा संचालन गरिएको साधारण सभामा संस्थाका अध्यक्ष अमरदास सिवाकोटीले संस्थाका शेयर सदस्यहरुको निधन भएमा रु ३५ हजार र मृगौला प्रत्यारोपण, मुटु रोग र क्यान्सर लागेमा रु ३५ हजार आर्थिक सहयोग गर्ने बार्षिक…