१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आठमौजाको साधारण सभा

गौरीगंज / गौरीगंज गाउँपालिकास्थित खजुरगाछीको आठमौजा वचत तथा ऋण सहकारी संस्थाले नवौं वार्षिक साधाराण सभा सम्पन्न भएको छ । कार्यक्रमको सभापतिसमेत रहेका संस्थाका अध्यक्ष अर्जुन दंगालले संस्थाको सेयर सदस्य परिवार भित्रका नव वुहारी वा नया दुलहीलाई पाँच कित्ता वरावरको सेयर उपहार, सामुदायिक विद्यालयका कक्षा १० र ११ का विद्यार्थीहरुलाई संस्थाको कार्यलयमा व्यवहारिक शिक्षाको अवसर र…