८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

स्थानीय सरकारको नीति, कार्यक्रम  तथा बजेटको प्राथमिकता कृषि उत्पादन र रोजगारी बृद्धिमा जोड

बिर्तामोड २०, जेठ   / कृषि उत्पादन र रोजगारी बृद्धिका लागि भू–उपयोग नीति निर्माणसँगै स्थानीय सरकार, सहकारी संस्था, निजी क्षेत्र तथा सरोकारवालाबीचको सहकार्यमा जोड दिइएको छ । कोभिड–१९को महामारीले समग्र विश्व चपेटामा परेका बेला उक्त कार्य गर्न सके मुलुक कृषिमा आत्मनिर्भरसँगै रोजगारी अभिबृद्धि गर्न सक्ने कुरा बताइएको हो । जसले गर्दा जनजीवन सहजतातर्फ अघि बढ्ने सरोकारवालाको भनाइ…