बिर्तामोड १४, असार / झापाका स्थानीय तहले आगामी आर्थिक वर्षका लागि फरक–फरक नीति कार्यक्रम तय गरेका छन् । अधिकांशले कृषिलाई प्राथमिकतामा राखे पनि केहीले भने स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको देखिन्छ । विपन्न नागरिकको जीवनस्तर उकास्दै आय आर्जनको वाटोमा लगाउन सकिने गरी गौरीगञ्ज गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि वजेट तयार गरेको छ । कृषिबाट समृद्धि…