३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

ज्येष्ठहरुलाई सम्मान

गौरीगंज २२, जेठ/ ज्येष्ठ नागरिक गौरीगंज गाउ“पालिका वार्ड नं. ६ समितिले मंगलबार एक कार्यक्रमको आयोजना गरी ४८ जना ज्येष्ठहरुलाई जेष्ठ परिचयपत्रसहित सम्मान गरेको छ । गौरीगंज गाउ“पालिका वार्ड नं. ६ को प्रागंणमा आयोजित सम्मान कार्यक्रमका प्रमुख अतिथि गाउ“पालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले ‘जय श्री राम’ अक्षर अंकित खादा ओढाएर दीर्घायुको कामना सहित जुुस दिनुभएको थियो ।…