३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

विराट सत्संग पुर्वाञ्चलकै नमुना, २ लाख बढी अतिथिलाई सत्कार गरिने

सान नेपाल गाैरादह २१, फागुन/ राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यामको ध्यान धुलावारीमा केन्द्रित, अतिथि आवस गृह तथा निशुल्क भोजनालय कार्यक्रम परिसरमै व्यवस्थापन गरियो । विराट सत्संग विश्वभरी प्रत्यक्ष रुपमा हेर्न सकिने । धुलावारी नेपाल मानव धर्म सेवा समितिले अन्तराष्ट्रिय स्तरको ऐतिहासिक आध्यात्मिक कार्यक्रम ‘विराट सत्संग समारोह’ आयोजनाको तयारी अन्तिम चरणमा पुगेको छ । मेची नगर…