२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता



नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

नेपाली कांग्रेससँग मिलेर नयाँ सत्ता समीकरण बनाउने निर्णय गरेको एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिएको हो । समर्थन फिर्ता लिएको औपचारिक पत्र केहीबेरमा प्रधानमन्त्री प्रचण्डलाई बुझाउने एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले  बताएका छन् ।

प्रकाशित मिति : २० असार २०८१, बुधबार  ७ : २६ बजे