६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंज क्वारेन्टाइनबाट ९ जनालाई घर पठाईयाे


१० बैशाख २०७७, बुधबार  

0
Shares

20200409_211800

गाैरीगंज १० , बैशाख / गाैरीगञ्ज गाउपालिकाद्वारा सञ्चालित क्वारेण्टाइनमा रहेकाहरु मध्ये १४ दिन अवधि पूरा भएका तथा आरटिडी टेष्ट रिपाेर्ट नेगेटिभ देखिएका ९ जनालाई घर पठाईएकाे छ ।
गाैरीगञ्ज वार्ड नं. – १ का २८, १८, २७, ७० र २५ वर्षिय ५ जना र गाैरीगञ्ज वार्ड नं. २ का ३१, २१, २२ र १९ वर्षिय ४ जना गरि कुल ९ जना पुरुषहरुलाई थप १४ दिन हाेम क्वारेण्टाईनमा वस्ने गरि घर पठाइएकाे गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् ।
अब गाैरीगंज क्वारेण्टाइनमा जम्मा ११ जना रहेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १० : ४१ बजे