५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंजकाेे एक कुखुरा फर्ममा भुस्याँहा कुकुरकाे आक्रमण


२८ श्रावण २०७६, मंगलबार  

0
Shares

20190813_065301
गाैरीगंज २८,साउन / गाैरीगंज गाउँपालिका वार्ड नं ६ देवीगंजकाे एक कुखुरा फर्ममा भुस्याँहा कुकुरले टाेकेर २ सय भन्दा बढी कुखुराकाे चल्लालाई मारेकाे छ । आज विहान करिब ३ बजे फर्मकाे घेरावेरा ताेडेर भुस्याँहा कुकुरहरूकाे हुलले फर्म भित्र पसि स्थानिय संजय यादवकाे फर्मकाे कुखुराकाे चल्लालाई नाेक्सान पुर्याएकाे हाे । उत्त फर्म केही महिना अघि करिव १ लाख ५० हजार भन्दा बढीकाे लागतमा फर्म स्थापना गरेका थिए । एक महिना अघि फर्मका प्राेपाईटर यादवले पालेकाे गाई चट्याङले लागेर मरेकाे थियाे । उत्त गाई उनले ५१ हजार रूपैयाँमा खरिद गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  १ : ५९ बजे