१७ भदौ २०८२, मंगलबार | Wed Sep 3 2025

मेचीनगरमा जङ्गली हात्ती मृत फेला


२१ भदौ २०७५, बिहिबार  

0
Shares

elephant
भद्रपुर २१ भदाै / मेचीनगर नगरपालिका–९ स्थित एक किसानको धानखेतमा आज बिहान जङ्गली हात्ती मृत फेला परेको छ ।

स्थानीय किसान रोहितकुमार ढुङ्गानाको खेतमा दुवै दाह्रा हिलोमा जोतिएको अवस्थामा हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
एक महिनाअघि मेचीनगर–३ कै पाँचपोखरी सामुदायिक वनमा अर्को हात्ती मरेको भेटिएको थियो । रासस

प्रकाशित मिति : २१ भदौ २०७५, बिहिबार  ६ : २७ बजे