३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

घरमा भुजा बनाउने चलन हराउदै, रेडिमेट भुजाको प्रयोग बढ्दो


२७ बैशाख २०७३, सोमबार  

0
Shares

आदिवासी कोच समुदायमा भुजा घरमै बनाएर बिहानको नास्ताको रुपमा खाने गर्दछन् ।  जुन स्वास्थ्यपरक छ । चाडपर्व होस् या घरमा आएको पाउनालाई स्वागत गर्न पनि नास्ताको रुपमा भुजा नै प्रयोग गर्ने चलन छ । तर, अचेल  रेडिमेट मेसिनबाट बनाएको भुजा (चलानी भुजा) प्राय: प्रयोग भएको पाइन्छ ।  भुजा बनाउने सिपलाई व्यवस्थित गरी सरकारी तबरबाट प्रोत्साहान गर्न सकियो भने राष्ट्रिय तथा अन्तराष्ट्रियकरण गरी विश्व बजारमा यसको उत्पादन लान सकिन्छ ।      muri chaula

प्रकाशित मिति : २७ बैशाख २०७३, सोमबार  १ : ३७ बजे