गाैरीगंज २२, असार / झापाकाे गाैरीगंजमा एक जना सहित सोमबार चार जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको कुल संख्या २८९ पुगेको छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ बस्ने २५ बर्षिय पुरूषमा काेराेना पुष्टि भएकाे हाे । उनी असार १५ गतेे दिल्लीबाट आएका थिए । भारतबाट फर्किएका मेचीनगरका एक…