२० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026

सामाजिक सञ्जाल र अनलाइनबाट आक्रमक प्रचार गर्ने कांग्रेसको तयारी

काठमाडौं / नेपाली कांग्रेसले आसन्न स्थानीय निर्वाचनलार्इ लक्षित गरेर सामाजिक सञ्जाल र अनलाइनबाट आक्रामक प्रचार गर्ने भएको छ। त्यसका लागि बिहिबारदेखि पार्टीले केन्द्रीय कार्यलय सानेपामा मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ। कांग्रेसले सामाजिक सञ्जालबाट चुनाब प्रचारलाई व्यापकता दिने तयारीका साथ उक्त मिडिया सेन्टरलार्इ सञ्चालमा ल्याइएको बताइएको छ। फेसबुक, ट्विटरबाट पनि चुनाब क्याम्पियन चलाइने छ। त्यसका लागि…