३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

प्रधानमन्त्री अाेली झापा अाउदै

गाैरीगंज १८, मंसिर / नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली झापा आउने भएका छन् । उनको दमक र भद्रपुरमा कार्यक्रम तय भएको बताईएको छ । आउदो २६ गते ओलीले मेची पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसकाे भाेलिपल्ट ओलीले दमक रेडक्रस भवनमा नेकपाका कार्यकर्तालाइ सम्बोधन र हम्सेदुम्से सामुदायिक बनमा शहिद पार्क शिलन्यास गर्ने…