३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

बाढीपीडितको पुनर्स्थापनामा एसएन जेडीको उदाहरणीय अभियान : राहतदेखि पुनर्निर्माण, जीविकोपार्जन र विपद् तयारीसम्म

गौरीगंज / गत वर्ष २०८२ साल असोज १८ र १९ गते कन्काई नदीमा आएको विनाशकारी बाढीले झापा गाउँपालिका र आसपासका बस्तीमा ठूलो जनधनको क्षति पुर्‍यायो। सयौं परिवार विस्थापित भए भने घर, शौचालय, खेतीपाती तथा आधारभूत संरचना ध्वस्त बने। यस्तो कठिन परिस्थितिमा न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएन जेडी) ले लुथरन विश्व फेडेरेशन (एलडब्लुएफ) नेपालको…