नेपाल कम्युनिष्ट पार्टी (एमाले), एकीकृत नेकपा (माओवादी) र फोरम लोकतान्त्रिक बीच भएको सहमति संविधानसभाबाट संविधान जारी गरेर संघीयता, समानुपातिक समावेशिता, दिगो शान्ति र आर्थिक समृद्धिको बाटोमा अघि बढ्न हामी सबैले संकल्प गरेका छौं । यसका लागि प्रमुख राजनीतिक दलहरूका बीच १६ बुँदे सहमति गर्दै राष्ट्रिय सहमतिका साथ अघि बढ्ने हाम्रो प्रतिबद्धता देशको आवश्यकता अनुरूप रहेकोमा…