११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

अनेमसंघ क्रान्तिकारीको अध्यक्षमा धर्मशीला निर्वाचित


२६ चैत्र २०७२, शुक्रबार  

0
Shares

 झापा २७, चैत /अखिल नेपाल महिला संघ क्रान्तिकारीको छठौँ  राष्ट्रिय सम्मेलनबाट धर्मशीला चापागाई अध्यक्षमा निर्वाचित भएकी छन् । काठमाडौँमा चैत २४ गतेबाट सुरु भएको सम्मेलनले १ सय ७५ जना केन्द्रीय सदस्य निर्वाचित गरेको अनेमसंघ क्रान्तिकारी झापाकी अध्यक्ष बन्दना झाँगडले जनाएकी छन् । क्रान्तिकारीका अन्य पदाधिकारी भने केन्द्रीय समितिले निर्वाचित गर्ने भएको छ । झापाबाट निरु खतिवडा केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

 

प्रकाशित मिति : २६ चैत्र २०७२, शुक्रबार  ५ : ३७ बजे