२७ पुस २०८२, आइतबार | Sun Jan 11 2026

कानुन व्यवसायीको ११औं साधारणसभा सम्पन्न

भद्रपुर  २१ \ जेठ,  नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन भद्रपुर इकाइको ११औं साधारणसभा सम्पन्न भएको छ । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष सिताराम दाहालले भद्रपुरमा सभाको उद्घाटन गरेका हुन् । एसोसिएसन भद्रपुर इकाइका कार्यबाहक अध्यक्ष महेश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसोसिएसनका केन्द्रीय उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिव युवराज कार्की, सरोज घिमिरे, केन्द्रीय सदस्य…