३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

झापाका अनलाइन सञ्चालकहरु संगठित

दमक२१, फागुन / झापाका अनलाईन पत्रिकाका सञ्चालकहरु संगठित भएका छन् । जिल्लाको माईपश्चिम क्षेत्रमा मुख्य कार्यालय बनाएर अनलाईन पत्रिका सञ्चालन गर्दै आएका अनलाईन पत्रिकाका सञ्चालकहरु संगठित भएका हुन् ।आज दमकमा बसेको अनलाईन सञ्चालकहरुको भेलाले विष्णु सुब्बाको अध्यक्षतामा अनलाईन पत्रकार समाज गठन गरेका हुन् ।१५ सदस्यीय गठित समितिको उपाध्यक्षमा विष्णु पोखरेल, सचिवमा विष्णु पौडेल ,सहसचिवमा जीवन…