१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

शिक्षक संघ गाैरीगंजकाे अध्यक्षमा पुनः गाेपाल ताजपुरिया सर्वसम्मत चयन

गाैरीगंज १३, माघ / नेपाल शिक्षक संघ गौरीगंजको दाेस्राे गाउँ अधिवेशनबाट गाेपाल प्रसाद ताजपुरिया अध्यक्षमा पुनः सर्वसम्मत चयन भएका छन् ।गाैरीगंज गाउँपालिकाकि अध्यक्ष फूलवती राजवंशीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे शिक्षक संघकाे दाेस्राे अधिवेशनबाट आज अध्यक्ष ताजपुरियासहित उपाध्यक्षमा प्रकाश चन्द्रसिंह राजवंशी, महिला उपाध्यक्षमा दमयन्ती राजवंशी, सचिवमा सुबाेध कुमार सिंह सर्वसम्मत चयन भएका हुन् ।त्यसैगरी खुल्ला अर्थ…