३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

प्राचिन काेच राज्यका महापुरूष चिल्लारायकाे ५१२औंं जन्माेत्सव मनाईयाे, गाैरीगंजमा शालिक निर्माणका लागि १० धुर जग्गा दान दिने घाेषणा

गाैरीगंज ५, फागुन/ विश्व वीर पुरूष चिल्हाराय ( शुक्लध्वज) काे ५१२ औं जन्म दिवस गाैरीगंज गाउँपालिका वार्ड नं. ५ काे चिल्हारामा मनाईएकाे छ ।राजवंशी समाज विकास समिति झापाकाे आयाेजनमा बुधबार सम्पन्न उत्त कार्यक्रमकाे प्रमुख अतिथि राजवंशी समाज विकास समितिका केन्द्रीय उपाध्यक्ष माेहन राजवंशी थिए ।प्राचिन काेच साम्राज्य विस्तार गर्ने क्रममा तत्कालिन काेच राज्यका राजा विश्वसिंहकाे…