३ असार २०८३, बुधबार | Thu Jun 18 2026

कांग्रेस निर्वाचनमा कम्युनिष्ट जोगाउने दायित्वबाट मुक्त भयो : सिटौला

कृष्णप्रसाद सिटौला वर्तमान वाम गठबन्धन दुई कम्युनिष्ट पार्टीले गरेको अप्रत्यासित निर्णय हो। यसले शान्ति प्रक्रियाको कार्यदिशालाई सही बाटोमा अघि बढ्न दिदैन। अवरोध खडा गर्छ। नेपाली कांग्रेसले गठबन्धनबाट हुने मुठभेडको खतरालाई अन्य राजनीतिक दललाई विश्वासमा लिएर रोक्ने प्रयत्न गर्छ। शान्ति प्रक्रियालाई वाम गठबन्धनले टुङ्गिन दिन्न। राज्यलाई कब्जा गर्ने उद्देश्यका साथ जसरी गठबन्धन बनेको छ र उहाँहरुका…