दमक/नेपाली कांग्रेस कमलले वनभोजसहितको कार्यकर्ता पुर्नमिलनको कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिने तयारी गरेको छ । कांग्रेस कमल गाउँसमिति सहसंयोजक राजकुमार न्यौपानेको संयोजकत्वमा सो कार्यक्रम तयारी तथा व्यवस्थापन गरिएको हो । अघिल्लो बर्षझैं यो बर्षपनि माघ २५ गते कमल ३ सानो केर्खास्थित कमल खोला किनारको पर्यटकीय क्षेत्र बाल्मिकी आश्रम परिसरमा कार्यक्रम गर्ने तयारी भएको न्यौपानेले…