गाैरादह ९, फागुन / गौरादह नगरपालिका–९ बैगुन्धुरामा जुवा खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । बिहीबार साँझ ८ बजे उनीहरु जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय झिलझिलेको गस्ती टोलीले गस्ती गरिरहेका समयमा स्थानीय कुवेरपति पोखरेलको घरमा जुवा खेलिरहेका उनीहरुको साथबाट नगद ९१ हजार तीन सय ८० रूपैयाँसहित ७…