५ आश्विन २०८२, आइतबार | Mon Sep 22 2025

भारत सामान्य नभई सीमा नाका नखुल्ने

काठमाडौं २, वैशाख / सरकारले भारतसँगको सिमानामा अझ कडाई गर्ने भएको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकमा भारतमा कोरोना भाइरस संक्रमण फैलिदो अवस्थामा रहेकाले सीमा क्षेत्रमा थप सुरक्षा तैनाथीसहित कडाई गर्ने बारेमा छलफल भएको हो । लकडाउनलाई आन्तरिक रुपमा थप कडाई गर्दै सीमा क्षेत्रमा अझ निगरानी गर्न लागिएको हो । एक मन्त्रीका अनुसार भारतमा महामारी अन्त्य…