५ आश्विन २०८२, आइतबार | Mon Sep 22 2025

नेविसंघद्वारा डेरामा बसेका विद्यार्थीलाई राहत वितरण

  काठमाडौं। नेपाल विद्यार्थी संघले आज आफ्नो ५१औँ स्थापना दिवसकाेे अवसरमा डेरामा बसेका विद्यार्थीहरुलाई राहत बाडेर मनाउन लागेको छ। संघको केन्द्रीय, जिल्ला र क्याम्पस इकाई समितिहरुले आ आफ्नो ठाउँमा सक्दो सहयोग गरेर दिवस मनाउन लागिएको महामन्त्री युवराज पाण्डेले जानकारी दिए। उनले अल्पत्र परेका विद्यार्थीहरुलाई सरकारले सहयोग गर्न वेवास्ता गरिरहेकाले सरकारलाई दवाव दिन र सांकेतीक तथा…