२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

दमकमा भदाैं २० गतेसम्म लकडाउन लम्बियाे

    दमक१२, भदौं / दमक नगरपालिकामा जारी लकडाउन ७ दिन थपिएको छ । आज बसेको कोरोना रोकथाम तथा नियन्ण समन्वय समितीको बैठकले दमकमा कोरोनाको खतरा कायम रहेको भन्दै यस अघि पनि सात दिन म्याद थपिएर भोली १३ गते सम्म कायम लकडाउनलाई बढाएर २० गते सम्म कायम राख्ने निर्णय गरेको हो ।थपिएको लकडाउनलाई यस अघिको…