३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

वडा कार्यालयले सडकमा चौपाया बाँध्नेलाई कानुनी कारवाही गर्ने

गौरीगंज २३, कार्तिक / गौरीगंज गाउँपालिका वार्ड नंं. ६ वडा कार्यालयले वडा भित्रका बाटो वा बाटो छेउछाउमा चौपायाँ बाँध्ने व्यक्तिलाई कानूनबमोजिम कारवाही गर्ने सूचना जारी गरेको छ । आज सूचना टाँस गरी वडा भित्रका बाटो छोउछाउमा चौपायाँ बाध्ने र छाडा छोडने कार्यले सवारी साधनमा यात्रा गर्ने यात्रुहरु दुर्घटना भई जनधनमा क्षति पुर्याउने भएको हुदाँ त्यस्ता…