२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025

खेमराज हत्याको शोकमा गौरीगञ्ज बजार बन्द

गौरीगञ्ज २७, भदौ / गौरीगञ्ज गाउँपालिका वार्ड नं ६ बार्हसुद्दीमा हत्या गरी फालिएका दमकका कपडा ब्यावसायी खेमराज पौडेलको हत्याको शोक र बिरोध स्वरुप आज एक दिन छिटफुट पसलबाहेक गौरीगञ्ज बजार बन्द गरिएकाे छ । कपडा व्यवसायीहरूकाे अगुवाईमा व्यवसायीहरूले स्वस्फूर्त पसल बन्द गरेका हुन् । आज बुधबार गौरीगञ्जका साप्ताहिक हाटमा ब्यापार गर्न आएका स्थानीय र आसपासका…