७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

नेविसंघकाे गाैरीगंजमा विराेध र्याली, प्रहरीकाे हस्तक्षेपपछि केहीबेर स्थिति तनाबपुर्ण

गाैरीगंज १७, माघ/ नेपाल विधार्थी संघ गाैरीगंजले सरकारकाे विराेधमा निकालेकाे जुलुसमा प्रहरीले हस्तक्षेप गरेकाे छ । संघले आज विहान गाैरीगंज बहुमुखी क्याम्पसबाट निकालेकाे जुलुस गाैरीगंज चाैक हुँदै खजुरगाछी बजार परिक्रमा गरि पुन गाैरीगंज चाैकमा सरकार विरूद्व नारावाजी गर्दै प्रधानमन्त्री केपी ओलीकाे पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेकाे हाे । प्रहरीकाे लाठीबाट ४ जना विधार्थी सामान्य…