विर्तामोड ८, असोज / राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले यातायत क्षेत्रमा गरिएको भाडा बृद्धिको विरोध गरेको छ । चाड पर्वको अवसरमा छूट दिनुपर्नेमा सरकारले उल्टै १० प्रतिशत भाडा बृद्धि गरेको भन्दै संगठनले विरोध जनाएको हो । संगठनको आज बसेको बैठकले भाडा बृद्धिको विरोध गर्दै विज्ञप्ति समेत जारी गरेको छ । ‘चाडपर्वमा सरकारले…