१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

न्याय माग्दै गाैरादहका विधार्थीहरू विराेध प्रदर्शनमा

गौरादह २६, मंसिर / बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सरकारले हालसम्म पहिचान गर्न सकेको छैन । सरकारले हत्यारालाई उम्कन नदिने प्रतिवद्धता जनाएपनि हालसम्म वास्तविक दोषि पक्रन सकेको छैन । नक्कल्ली हत्यारा खडा गरि अझ सरकारले आफ्नो कमजोरी प्रस्तुत गर्दै गएको अवस्थामा देशैभर बिरोधका आवाजहरु फेरी सशक्त रुपमा आउन थालेका छन…