४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पाँच स्थानमा भन्सार नाका खाेल्ने सहमति भएपनि टुंगाे लागेन

गाैरीगंज २८, पुस / नेपाल र भारतबीचका् सीमाबर्ती पाँच नाकामा भन्सार थप्ने सहमति भए पनि स्थानबारे टुंगो लाग्न सकेेेकाे छैन । झापाकाे भद्रपुर र गाैरीगंज, माेरङ्गकाे रंगेली वा मायागंज, राैतहटकाे बंकुल र कञ्चनपुरकाेे बेलाैरीमा नयाँ भन्सार विन्दु खाेल्ने विषयमा दुवै देश सहमति नजिक पुगेकाे भन्सार विभागका महानिर्देशक ताेयम रायले बताए । उनका अनुसार नेपाल -…