३० माघ २०८२, बिहिबार | Thu Feb 12 2026

भारतकाे कटिहार जिल्लामा आगामी विधानसभा चुनावमा राजवंशी समुदायबाट उम्मेदवारी दिने निर्णय

कटिहार / भारतकाे कटिहार जिल्लाकाे जाजा पंचायतकाे बलुवाटाेलीमा त्यहाँ स्थित राजवंशी कल्याण परिषदले राजवंशी सम्मेलनकाे आयाेजना गरेकाे छ । स्थानिय मुखिया प्रतिनिधि भाइ प्रदिप कुमार सुमन राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा त्यहाँ हुने आगामी विधानसभा चुनावमा यदि राजवंशी समुदायकाेे उमेदवार क्षेत्रिय पार्टी वा केन्द्रीय पार्टीले टिकट दिएन भने परिषदले आफ्नै उमेदवार खडा गर्ने निर्णय गरेकाे छ…