गाैरीगंज ६, भदाै / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष मखना महताे गैदारले गाैरीगंंज क्षेत्रकाे विकास निर्माण कार्यमा रहेका अवसर, सम्भावना र चुनाैतीका विषयमा अवगत गराएका छन् । अध्यक्ष महताेले शुक्रबार पत्रकार साक्षातकार कार्यक्रममा गाैरीगंजकाे विकास निर्माणमा सम्भावना र अवसर रहे पनि उतिकै चुनाैती रहेकाे बताएका छन् । गाैरीगंजमा पत्रकारहरूसंघ कुराकानी गर्दै वडा…