४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

सिरूवा पर्वकाे सांस्कृतिक महत्व

काेचिला समाचारदाता झापा / सिरुवा पावनी (नयाँ बर्ष) तराईमा बस्ने आदिबासी समुदायहरु मध्ये राजवंशी, ताजपुरिया, गन्गाई, मेचे, धिमाल, सन्थाल, माझि, उराँव लगायतले मनाउने सबैभन्दा ठुलो पर्व हो । यो पर्व नयाँ वर्षमा बंगला पात्रो अनुसार खासगरी तिन दिन सम्म बैशाख १, २ र ३ गते मनाउने चलन छ । पहिलो दिन पानी सिरुवा, दोस्रो दिन…