२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

तल्लाे किस्ने जल उपभाेक्ता संस्था गौरीगंजकाे तेस्रो साधारणसभा सम्पन्न

गाैरीगंज २०, पुस / तल्लाे किस्ने जल उपभाेक्ता संस्था गौरीगंजकाे तेस्रो साधारणसभा आज सम्पन्न भएकाे छ। गौरीगंज गाउँपालिकाकाे सभाहलमा सम्पन्न साधारणसभामा तल्लो किस्ने जल उपभोक्ता संस्थाका सदस्यहरु सहभागी भएका थिए। साधारणसभामा संस्थाका अध्यक्ष घनश्याम रिजालले संस्थाकाे बार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।अध्यक्ष रिजालले आम्दानी तर्फ ३२ लाख ६७ हजार र खर्च तर्फ २५ लाख…