५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

भारतबाट नेपाल आयात गरिएका केरा र भुइँकटहरमा खानै नमिल्ने गरी बढी विषादी

विराटनगर २७, भदाै / भारतबाट नेपाल आयात गरिएका केरा र भुइँकटहरमा खानै नमिल्ने गरी बढी विषादी पाइएको छ । प्रदेश १ का मोरङ, सुनसरी र झापाका नाकाहुँदै नेपाल भित्रिएका कृषिजन्य वस्तुको परीक्षण गर्दा यस्तो पाइएको हो । ‘हामीले नमुना परीक्षण गर्दा केरा र भुइँकटहरमा विषादीको रुकावट ४५ प्रतिशतभन्दा बढी पनि भेटियो,’ प्रदेश १ विषादी मापन…