२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

‘सर्वाेपरि सुधारमा सर्वपक्षीय चासो हुनुपर्छ’ : वडा अध्यक्ष महताे

स्थानीय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले कार्यभार सम्हालेको अढाई वर्ष पुगेको छ । २०७४ को जेठमा सम्पन्न निर्वाचनबाट गौरीगंज गाउँपालिका वडा नं. ३ को वडाध्यक्षमा निर्वाचित हुनुभएको हो मखना महतो । स्थानीय क्षेत्रमा व्यवसायी नेताको पहिचान बनाउनु भएका महतो वडाध्यक्षमा निर्वाचित भईसकेपछि गौरीगंज गाउँपालिकाको सामाजिक विकास समिति संयोजकको समेत जिम्मेवारीमा हुनुहुन्छ । प्रस्तुत छ गौरीगंज…