२६ असार २०८२, बिहिबार | Fri Jul 11 2025

वालकल्याण मावि महाभाराका भुपू विद्यार्थी र शिक्षकहरूकाे पुनर्मिलन भेटघाट हुने

माहाभारा १४, माघ / गौरीगञ्ज गापा वडा नं १ साविक महाभारा ३ कुञ्जीबारीस्थित वाल कल्याण माविमा अध्ययन भुतपूर्व विद्यार्थीहरु र विद्यालयमा कार्यरत भुपू शिक्षकहरुका बीचमा पुर्नमिलन कार्यक्रम हुने भएकाे छ । परिचयात्मक भेटघाट गरी भुपु विद्यार्थीहरुको साझा संस्था गठन गरी विविध कार्यक्रम गर्ने कार्यक्रम रहेकाे हुदा माघ २९ गतेसम्म सम्पर्क गरि नाम टिपाउन अनुराेध गरिएकाे…